© 2023
काठमाडौं। नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस वर्षको गाईजात्रा स्वतःस्फूर्त रूपमा मनाउने भएका छन्। ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिंगी सभासद् सुनिल बाबु पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको गाईजात्रा उत्सवलाई समुदायका सदस्यहरुले यो वर्ष पनि निरन्तरता दिन लागेका हुन्। पन्तको नेतृत्वमा हरेक वर्ष काठमाडौँको ठमेलस्थित