• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
क्यानडाको टोरन्टोमा नेपथ्य यात्राको भब्य समापन -फोटो फिचर

टोरन्टो। ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भब्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिती जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो । ‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले