२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद ठगुन्नाले बाढी तथा विपद्का घटनामा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत जोखिममा पर्ने गरेको उल्लेख गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन