© 2023
काठमाडौं । नेकपा एमालेका सांसदहरूले संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार नभएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा उनीहरूले नीति तथा कार्यक्रमले शासकीय स्वरूप, आर्थिक तथा सामाजिक क्षेत्रका विषयमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको दाबी गरे। सांसद सुहाङ नेम्वाङले सरकारले जनताको भरोसा, अपेक्षा र प्रश्नको आधारमा