१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?
निवारण फाउण्डेसनद्वारा सञ्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको उद्घोषणा

काठमाडौँ। निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ। यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। निवारण फाउण्डेसन