• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग निलहिरा समाजका प्रतिनिधिले छलफल गरेका छन् । लैंगिक अल्पङ्ख्यकले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका छन् । साथै, सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी)मा लैंगिक तथा यौनिक अल्पङ्ख्यकले पनि सहभागिता जनाउन पाउने