१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमजोर क्याप्टेनको झेली खेल- आफनै पोष्टमा आत्माघाती गोल !

काठमाडौं  । आफनो स्वास्थ्य अबस्थालाई बलियो बनाउदै लगेका प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली यतिबेला भने राजनीतिक रुपमा कमजोर बन्नु भएको छ । राजनीतिको मैदानमा उहाले खेलेको दुई अध्यादेशको खेलले आफनौ पोष्टमा आत्माघाती गोल त भयो नै यसले आफनो टिमका खेलाडीहरुले पनि पुर्ण रुपमा साथ दिन नसक्ने अवस्था सिर्जना

राजदूत पौडेलको फिर्ती : ओली–प्रचण्ड झगडाको पछिल्लो प्रमाण

काठमाडौँ — सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई १५