© 2023
काठमाडौं। रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माणपक्षका अनुसार ‘पार्वती’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ। पहिलो पोस्टरमा मुख्य पात्र ‘पार्वती’लाई पहेंलो छातामुनि, सिठी र