२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नातिकाजी स्मृति समाजकी प्रमुख संरक्षिका सरस्वती श्रेष्ठको निधन

काठमाडौं । सङ्गीत महर्षी नातीकाजी श्रेष्ठकी अर्धाङ्गीनी तथा नातिकाजी स्मृति समाजकी प्रमुख संरक्षिका सरस्वती श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । गत १८ गते सनिबार क्यानाडाको भ्यानकुभरमामा निधन भएको नातीकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिनुभयो । श्रेष्ठको जन्म १९९५ मंसिर २५ गते भएको थियो । पछिल्लो समय