© 2023
काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोका प्रमुख आकर्षणका रूपमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट रहने भएका छन् । तर, प्रदर्शनीमा देखिने यी रोबोटभन्दा पछाडि नेपालको तीव्र गतिमा भइरहेको विद्युतीय सवारी संक्रमणको कथा अझ महत्वपूर्ण देखिन्छ । नेपालमा हालसम्म करिब ६३ हजार

आगामी भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५ देखि ३०) आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको आयोजक