२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिलाई भेट्न १५ जना नागरिक अगुवा शितल निवासमा

काठमाडौं। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन भएपछि नागरिक समाजका अगुवाहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अहिले शितल निवास पुगेका छन् । जेन–जीको आन्दोलन सफल भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति पौडेललाई भेट्न नागरिक समाजका अगुवाहरु अहिल सितल निवास पुगेका हुन् ।