© 2023
काठमाडौँ: सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ । निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिनुभयो । बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको