१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नाकाबन्दी र भुराजनीति: यस कारण निस्किएन संयुक्त विज्ञप्ति !

प्रधानमन्त्री  केपी शर्मा ओलीको भारत भ्रमण अन्तिम चरणमा पुगिसकेको थियो। अर्को देशको विशिष्ट अधिकारीको भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति निकाल्ने प्रचलन छ । खास गरी राष्ट्र प्रमुख, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुको भ्रमण सकिएपछि जारी हुने विज्ञप्तिमा दुईपक्षीय वार्तामा भएका उपलब्धिहरु, विचार आदानप्रदान र भ्रमणको क्रममा भएका गतिविधिहरु समेटिएको हुन्छ । प्रधानमन्त्री