© 2023
काठमाडौं । नयाँ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा आगामी प्रधानमन्त्रीको कार्यलय राख्ने तयारी गरिएको हो । नयाँ भवनमा अहिले प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू व्यवस्थापन गरिँदैछ । बुधबार जेनजी आन्दोलनका क्रममा