१० माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदै, यसबाट पृथ्वीलाई कुनै खतरा छ…

एजेन्सी । सगरमाथा जत्तिकै ठूलो ‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदैछ । वैज्ञानिकहरूले यस धूमकेतुको नाम डेभिल (शैतान) राखेका छन्, तर यसको वैज्ञानिक नाम १२ पी/पोन्स–ब्रुक्स हो । यो धूमकेतु हरेक १५ दिनमा ज्वालामुखी जस्तै विस्फोट हुन्छ, जसका कारण वैज्ञानिकहरुले यसलाई शैतान भनेका छन् । विस्फोटको समयमा, धूमकेतुबाट बरफ र ग्यास