२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कस्ता मूर्तिलाई मन्दिरभित्र राखिँदैन ?

देवीदेवताका प्रकृति एवं ऊर्जा नुसार मूर्तिलाई मन्दिरभित्र, पर्खालले घेरेर, वृक्षमुनि, खुल्ला ठाउँ वा नदी किनारमा राख्नुपर्छ । सूर्य, भैरव, नाग, नवग्रह, ऋषि र देवीदेवताले स्थापना गरेका, राक्षसहरूले पूजेका, तान्त्रिक देवीदेवता आदिका मूर्तिहरूलाई मन्दिरभित्र राख्न हुँदैन । मन्त्रात्मक ऊर्जा, यन्त्रात्मक बनोट एवं तन्त्रशक्ति प्रवाह हुने मूर्तिलाई खुल्ला ठाउँ, वृक्षमुनि वा जलभित्र