© 2023
सुदूरपश्चिम। दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरे । स्थानीयका विविध मागमध्ये खाद्यान्नको नियमति आपूर्तिको विषय पनि एक थियो । त्यसपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल खाद्यान्न आपूर्तिका लागि पहल गर्यो । निजी ढुवानीकर्तालाई आह्वान गरियो, तर कठिन भूगोलका कारण कोही सम्पर्कमा