© 2023
काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राममा दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी हुन् । दीपाले इन्स्टाग्राममार्फत सेयर गरेको उक्त तस्बिरमा दुबैजना रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स

काठमाडौँ । कलाकार मात्र नभई निर्देशनमा समेत आफ्नो छवी बनाएकी दीपाश्री निरौलाको आज मंगलबार जन्मदिन रहेको छ । उनलाई जन्मदिनको