९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

बागमती। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराउनुभयो ।

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

स्वतन्त्रता र राष्ट्र हितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण

प्रदेश खेलकुद विकास ऐन, २०७५ संशोधन विधेयक प्रमाणीकरण

प्रदेशसभाको केही दिनअघि बसेको बैठकबाट पारित विधेयकलाई आज उहाँले प्रमाणीकरण गर्नुभएकोे प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता प्रकाश चौलागाईंले जानकारी दिए ।

भर्खरै