© 2023
काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही खुलाएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर