८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृषि विकास बैंक ४ करोड घोटालाः पूर्वजर्नेल र उनकी प्रेमिकालाई…

काठमाडौं । विशेष अदालतले पूर्वसहायक रथी रमेशराज विष्ट र उनकी प्रेमिका भनिएकी दिपीका रेग्मीलाई कैद सजाय सुनाएको छ । अदालतले कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी विष्ट र सोही बैंककै कर्मचारी रेग्मीलाई सोमबार कैद सजाय सुनाएको छ । विष्टलाई ४ वर्ष र रेग्मीलाई