२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गर्न सिफारिस गरिएको हो । साहको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको बताइएको छ ।