२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामकुमारी झाँक्रीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका डा भुसालले गराए उम्मेदवारी निष्क्रिय

काठमाडौँ । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिएका हुन् । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा