© 2023

काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ । छलफलपश्चात् समितिबाट विधेयककोे दफा २१ देखि दफा २६ सम्म पास भएको छ । समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको जानकारी गराउनुभयो । दफा २१ मा