© 2023
स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका वडा नं ६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्नै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्रमा अर्जुन चौपारीले घर बनाएर दिएको हो । आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको