© 2023
काठमाडौं । नेपाली हिन्दु महिलाले मनाउने चाड तीजअन्तर्गत आज दर खाने दिन । ब्रत बस्ने अघिल्लो दिन विभिन्न मीठा परिकारका साथ दर खाइदैछ । दु:ख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । नेपाली समाजमा दर खाने चलनमा केही परिवर्तन भएको छ ।