© 2023
काठमाडौँ। विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनजातीय कला र नेपाली सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता पहलले एकता,