७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक

काठमाडौँ । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले