५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद तोशिमाको जिकिर- पुराना दलबाट आश गर्नु र गोरु ब्याउनु…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोशिमा कार्कीले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि लड्नुपर्ने बेला आएको बताउनुभएको छ । उहाँले ३३ वर्षदेखि सत्तामा हालीमुहाली गरिरहेका दल र तिनका नेताहरु असफल भइसकेको दाबीसमेत गर्नुभएको छ । राजावादीहरुले काठमाडौंमा ठूलो संख्यामा सहभागी भएर प्रदर्शन गरेपछि रास्वपाकी सांसद कार्कीले सामाजिक सञ्जालमार्फत् विगतदेखि