© 2023
काठमाडौँ। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गल्र्समा च्याम्पियन बने । तार्केश्वर नगरपालिका १, साङला स्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले पराजित ग¥यो । तेजस्वीका विराज गुरुङले १२ अंक