© 2023
रुपन्दलेही । रूपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । स्थानीय होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका