© 2023
निजगढ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा सुचारु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालको शुक्रबार उदघाटन गर्नुभयो । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३०
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल)को आँखा विभागको सुदृढीकरण गर्न तिलगंगा आँखा प्रतिष्ठान संग सम्झौता भएको छ । सम्झौता अनुसार