© 2023
सुर्खेत । कर्णाली प्रदेशप्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । उहाँले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियक्तिका लागि आह्वान गर्नुभएको हो । कर्णाली प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान