© 2023
पाल्पा । नाम सुन्दैमा पाल्पालाई जो–कोहीले पनि सुन्दर जिल्लाको कल्पना गर्छ । नभन्दै पाल्पा आफैंमा सुन्दर पनि छ । प्राकृतिक मात्र होइन, संस्कृतिले पनि धनी पाल्पा पर्यटकीय जिल्ला पनि हो । पश्चिम नेपालको पाल्पा नेपाल एकीकरणभन्दा पहिलेदेखिकै प्रसिद्ध सहर तानसेन भएको जिल्ला हो । सेन राजाहरूको राजधानी भएका कारण उसैबेलादेखि