२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनार्दन र बर्षमानलाई दायाँबायाँ राखेर प्रचण्डले गरे जागरण अभियान सुरु

काठमाडौं। जनतासँग माओवादी तराई मदेश जागरण अभियान आज झापाको कचनकवलबाट सुरु भएको छ । माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्दै छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  उपमहासचिव जनार्दन शर्मा, उपमहासचिव बर्षमान सहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा,