© 2023
काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या आशंकामा प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान तरकारी बजारमा भरिया काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको हो । मृतक दाहालको

काठमाडौं देशको संघीय राजधानी त हो तर व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको छ । यसकै एउटा उदाहरण उपत्यकाका तरकारी बजारहरुलाई