२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सगरमाथा क्षेत्रमा अमेरिकी राजदूतको अनुभूति

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले सगरमाथाको सुन्दर दृश्यावलोकनको अनुभव आफ्नो परिवारसँग साझा गर्न पाउनु अविश्वसनीय भएको बताउनुभएको छ । सगरमाथा क्षेत्र अवलोकन गरेको दृश्य फेसबुकमार्फत साझा गर्दै उहाँले भन्नुभएको छ, “सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे अझै पनि सोच्दै