© 2023
चीन। पश्चिमा शक्तिहरूले चीनसँगको आर्थिक निर्भरता घटाउने (डि-रिस्किङ) बहस चर्काइरहेकै बेला विश्वका बहुराष्ट्रिय कम्पनीहरूको रोजाइ भने फेरि पनि चिनियाँ बजार नै बन्न पुगेको छ। चीनको तटीय व्यापारिक सहर सियामेनमा जारी २६ औँ ‘चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला’ (सीआईएफआईटी) मा १२९ देशका लगानीकर्ताहरूको बाक्लो जमघटले विश्व पुँजीको वास्तविक गन्तव्य अझै