२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त हुनु भएको छ । कृषि विकास बैंकको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। पौडेलले यस अघि नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक को जिम्मेबारी निर्वाह गर्नुभएको थियो ।