२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा फेरि वृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको हो । मूल्य वृद्धिसँगै हवाई इन्धनको

डिजेल र मट्टीतेलको मूल्य घट्यो

शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ