१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीर अस्पतालको निर्देशकबाट डा.सन्तोष पौडेल नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेललाई पुन पदमा कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले पौडेललाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । २०७९ फागुन ५ गते दुई बर्षका लागि