© 2023
काठमाडौँ, २२ जेठ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका
शुरुवाती चरणमा नै बिरामी आउने हो भने १ वर्ष भित्रमा बाथ निको हुनसक्छ । त्यो भनेको शरीरबाट नै बाथ गायब