२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ?

काठमाडौं ।केही वर्षदेखि डाइबिटिज (मधुमेह) तिब्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्यांक हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डाइबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डाइबिटिज भएको तथ्यांकले देखाउँछ ।