१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीर अस्पताल १३६ बर्षमा प्रवेश, केन्द्रीय रिफरल केन्द्रको रुपमा पुन:…

काठमाडौं । नेपालको सबैभन्दा जेठो वीर अस्पतालले आज आफ्नो १३६ औं वार्षिकोत्सव मनाउँदै छ । १३६ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको वीर अस्पताल अहिले मुलुककै ठूलो र सबैको भरपर्दो अस्पताल बन्न सफल भएको छ । १३६ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको वीर