१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
योजना आयोगको सदस्यमा वैज्ञानिक राउत नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा डा जयकान्त राउत नियुक्त हुनुभएको छ । उहाँ च्याउ वैज्ञानिक हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले उहाँलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । उहाँले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभारसमेत सम्हालिसक्नुभएको छ । ललितपुरको फुल्चोकीबाट संसारकै नयाँ प्रजातिको च्याउ उहाँले पत्ता लगाउनुभएको थियो ।