२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
देवेन्द्रजीले हतार गर्नुभयो, भिसी नियुक्त गरिएको छैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त नगरिएको स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँग भेट्न आज पुगेको गोरखा पत्रकार समाजको प्रतिनिधिमण्डलसँग उहाँले सो धारणा राख्नुभएको हो । सञ्चारकर्मीको भिसी नियुक्तिबारेको प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो, तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ ।