७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वीनारायण शाहमाथि किन हुन्छ हमला ?

पृथ्वीनारायण शाहले नेपालको एकीकरण नुवाकोटबाट प्रारम्भ गरे जतिबेला उनी २० वर्षका थिए । शासनसत्ता सम्हालेको भर्खर वर्षदिन पुग्दै थियो । नेपालको पुनः एकीकरण गर्न उनी लागि हाले र आफ्ना भाइभारदार र सैनिकलाई त्यहीअनुसार प्रशिक्षित गरे । उमेरले युवा भए पनि उनको चिन्तन र दृष्टिकोेण प्रौढ भएको यस कार्यबाट पनि प्रष्ट