१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा भित्रियो बाथरोगको प्रारम्भिक निदान गर्ने डायग्नोस्टिक किट

काठमाडौं । बाथरोगबारे प्रारम्भिक निदानका लागि डायग्नोस्टिक किट नेपाल भित्रिएको छ । यस्तो प्रविधि नेपालमा पहिलो पटक ल्याइएको हो । नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट ल्याएको हो । सक्षम डायग्नोष्टिक मेसिन किट भित्रिएपछि बाथरोगबारे जानकारी लिन कुनै लक्षण