४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमतीका सांसद तामाङविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश