© 2023
नेपालमा ट्रेड युनियन अधिकार कसलाई र कुन हदसम्म भन्ने विषय चर्चामा रहेको छ । श्रमिकहरुलाई यो अधिकार हुने नहुने विषय बहशमा आउन छाड्यो अर्थात श्रमिकलाई यो अधिकारको उपयोगबाट वञ्चित होइन कसरी मर्यादित बनाउने भन्नेमा केन्द्रित छ । सरकारी कोषबाट तलवभत्ता खाने कर्मचारीका लागि यो अधिकार उपयुक्त हो वा होइन भन्ने